RCUBES Software

Nepal Sports Journalists Forum Gandaki

Nepal Sports Journalists Forum Gandaki

खेलकुद बिटमा कलम चलाउने पत्रकारहरुको गौरवशाली संस्था हाे 'नेपाल खेलकुद पत्रकार मञ्च' । २०५७ सालमा समग्र खेलकुद क्षेत्रको प्रवद्र्धन, खेलाडीहरुलाई हौसला तथा खेलकुद पत्रकारहरु एकीकृत भई अघि बढ्ने ध्येयका साथ कास्की समन्वय समितिका रूपमा अघि बढेको याे संस्था प्रादेशिक संरचना अनुरुप २०७५ साउन २३ गते विधिवत् दर्ता भयाे ।

Project link